• Trending:

मुगुको स्याउले पाएन बजार – Naya Page 2022

मुगुको स्याउले पाएन बजार – Naya Page 2022

Economist Nepal

Wed, Asoj 5 2079

मुगुको स्याउले पाएन बजार – Naya Page 2022


५ आश्विन २०७९, बुधबार

apple

मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।’

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुशी थिए । उनले भने, ‘६ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु , यस वर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।’ स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.