• Trending:

काठमाडौंको कपनमा आगलागी – Naya Page 2022

काठमाडौंको कपनमा आगलागी – Naya Page 2022

Economist Nepal

Wed, Asoj 5 2079

काठमाडौंको कपनमा आगलागी – Naya Page 2022


५ आश्विन २०७९, बुधबार

kapan fire 1

काठमाडौं : कपनको राम मन्दिर नजिकै आगलागी भएको छ । स्थानीय टंक घिसिङको घरमा आगलागी भएको हो ।

घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरीको उद्दार टोली पुगेको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
kapan fire
Kapan 1
city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.