• Trending:

कपन आगलागीमा ३ जनाको मृत्यु, हेर्नुहोस् तस्वीरहरू

कपन आगलागीमा ३ जनाको मृत्यु, हेर्नुहोस् तस्वीरहरू

Economist Nepal

Wed, Asoj 5 2079

कपन आगलागीमा ३ जनाको मृत्यु, हेर्नुहोस् तस्वीरहरू


५ आश्विन २०७९, बुधबार

%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 22 scaled

काठमाडाैं : बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । काठमाडौ बुढानिलकण्ठ – १० कपन स्थित टंक घिसिङ घरमा ग्यास सिलिन्डर विष्फोट आगलागी भएको हो ।

इलाइट हिमालयन एडभेन्चर प्रा.लिमा नामक ट्रेकिङ्ग अफिसको अक्सिजन सिलिण्डरहरु पड्किएर आगलागी भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बुधबार बेलुकी पौने ७ बाट सुरु भएको आगलागीको कारण घर पूर्णत जलेको छ । आगलागीबाट जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी हरि बस्नेतले जानकारी दिए।

city

स्रोतका अनुसार ट्रेकिङ्ग अफिस आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो अर्थात् १८९ दिनमा आरोहण गरेर चर्चित भएका निर्मल (निम्स) पुर्जाको हो ।

jagdamba.cement

शवहरु टिचिङमा लगिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसएसपी बोहोराले बताए । उनका अनुसार दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी निभाइसकिएको छ ।

%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 27 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 33 1 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 23 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 17 1 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 18 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 19 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 28 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 32 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 22 scaled

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.