• Trending:

महिला एसिया कप क्रिकेट : खेल तालिका सार्वजनिक

महिला एसिया कप क्रिकेट : खेल तालिका सार्वजनिक

Economist Nepal

Thu, Asoj 6 2079

महिला एसिया कप क्रिकेट : खेल तालिका सार्वजनिक


६ आश्विन २०७९, बिहीबार

cricket ballhitting wickets.jpg

काठमाडौँ । बङ्गलादेशमा आउँदो असोज १५ अर्थात अक्टोबर १ तारिखदेखि शुरु हुने महिला एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

टी-२० महिला एसिया कप क्रिकेटको पहिलो दिनको खेलमा आयोजक बङ्गलादेश र थाइल्यान्ड तथा भारत र श्रीलङ्का खेल्ने छन् । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, श्रीलङ्का, पाकिस्तान, यूएई, थाइल्याण्ड र मलेसिया सहभागी हुनेछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अक्टोबर १५ तारिखसम्म चल्ने प्रतियोगितामा २४ खेल हुनेछन् । यो प्रतियोगिताको सबैभन्दा सफल टोली भारत हो । भारत ६ पटक च्याम्पियन बनेको छ ।

city
Capture A738QSTL86
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.