• Trending:

आज एमालेमा प्रवेश गर्दै पूर्व आइजीपी खनाल

आज एमालेमा प्रवेश गर्दै पूर्व आइजीपी खनाल

Economist Nepal

Thu, Asoj 6 2079

आज एमालेमा प्रवेश गर्दै पूर्व आइजीपी खनाल


६ आश्विन २०७९, बिहीबार

sarbendra

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।
एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् ।

खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.