• Trending:

दुबईमा एक नेपाली श्रमिक युवाले जिते ३५ करोडको चिट्ठा

दुबईमा एक नेपाली श्रमिक युवाले जिते ३५ करोडको चिट्ठा

Economist Nepal

Thu, Asoj 6 2079

दुबईमा एक नेपाली श्रमिक युवाले जिते ३५ करोडको चिट्ठा

Naya Page

दुबईमा एक नेपाली श्रमिक युवाले जिते ३५ करोडको चिट्ठा

काठमाडौं । दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.