• Trending:

युक्रेन स्कटल्याण्डसँग पराजित – Naya Page 2022

युक्रेन स्कटल्याण्डसँग पराजित – Naya Page 2022

Economist Nepal

Thu, Asoj 6 2079

युक्रेन स्कटल्याण्डसँग पराजित – Naya Page 2022


६ आश्विन २०७९, बिहीबार

skysports scotland ukraine 5907223 5Kh12lzzdY

काठमाडौं । स्कटल्याण्डसँग ३-० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे ।

खेलको ७०औं मिनेटमा जोन स्कटल्याण्डलाई १-० को अग्रता दिलाए । ८०औं मिनेटमा डेकेसले दोब्बर अग्रता बनाए । ८७ औं मिनेटमा डेकेसले तेस्रो गोल गरे ।

हारसँगै समूह बी को ग्रुप १ मा युक्रेन ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्ड चार खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.