• Trending:

उपत्यकामा एकै दिन तीन हजार ७० जना सवारी चालकमाथि कारवाही

उपत्यकामा एकै दिन तीन हजार ७० जना सवारी चालकमाथि कारवाही

Economist Nepal

Thu, Asoj 6 2079

उपत्यकामा एकै दिन तीन हजार ७० जना सवारी चालकमाथि कारवाही


६ आश्विन २०७९, बिहीबार

traffic

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ७० जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन् । यस्तै २,६०२ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.