• Trending:

कलाकार बुद्धि तामाङले भोलि अनु थिङसँग लगनगाँठो कस्दै

कलाकार बुद्धि तामाङले भोलि अनु थिङसँग लगनगाँठो कस्दै

Economist Nepal

Thu, Asoj 6 2079

कलाकार बुद्धि तामाङले भोलि अनु थिङसँग लगनगाँठो कस्दै


Buddhi tamang anu thing couple

काठमाडौं । चर्चित हाँस्य कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । ‘हैट’ थेगोले चर्चा बटुलेका तामाङले मकवानपुरकी अनु थिङ तामाङसँग भोलि असोज ७ गते तामाङ परम्पराअनुसार लगठगाँठो कस्न लागेका हुन् ।

तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन् । उनले साँघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.