• Trending:

सर्वोच्चले गर्‍यो नासु, डिठ्ठा, अमलदार, तामेलदारलगायत २६४ जनाको सरुवा (सूची)

सर्वोच्चले गर्‍यो नासु, डिठ्ठा, अमलदार, तामेलदारलगायत २६४ जनाको सरुवा (सूची)

Economist Nepal

Thu, Asoj 6 2079

सर्वोच्चले गर्‍यो नासु, डिठ्ठा, अमलदार, तामेलदारलगायत २६४ जनाको सरुवा (सूची)

६ आश्विन २०७९, बिहीबार

sarbocha

काठमाडौं । सर्वोच्च अदालतले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) देखि श्रेणीविहीन २६४ जना कर्मचारीहरुको सरुवा गरेको छ । अदालतको हिजो (बुधबार) को बैठकले एकैपल्ट ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको हो ।

बिहीबार जारी सूचनामा विभिन्न जिल्लामा कार्यरत कर्मचारीहरुलाई अन्य जिल्लामा खटाइएको सर्वोच्चको प्रशासन शाखाले जनाएको छ ।
यस्तो छ सरुवाको सूची

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.