• Trending:

वीर अस्पताल क्षेत्रको अनधिकृत संरचनामा यसरी चल्यो बालेनको डोजर {फोटो फिचर}

वीर अस्पताल क्षेत्रको अनधिकृत संरचनामा यसरी चल्यो बालेनको डोजर {फोटो फिचर}

Economist Nepal

Thu, Asoj 6 2079

वीर अस्पताल क्षेत्रको अनधिकृत संरचनामा यसरी चल्यो बालेनको डोजर {फोटो फिचर}


६ आश्विन २०७९, बिहीबार

dojar 8

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो ।

संरचना भत्काउने विषयमा महानगरले माइकिङ गरेर जानकारी दिने र समान हटाउन अनुरोध गर्ने गरेको छ । बिहीबार नगर प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना भत्काएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अनधिकृत संरचनामा फार्मेसी रहेक थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो ।

city
dojar 2 1
dojar 3
dojar 4
dojar 5
dojar 6
dojar 7
dojar 8 1
dojar 1 1
dojar 10
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.