• Trending:

फ्रान्सले अष्ट्रियालाई हरायो – Naya Page 2022

फ्रान्सले अष्ट्रियालाई हरायो – Naya Page 2022

Economist Nepal

Fri, Asoj 7 2079

फ्रान्सले अष्ट्रियालाई हरायो – Naya Page 2022


७ आश्विन २०७९, शुक्रबार

bel

काठमाडौं । युइएफए नेसन्स लिगमा अष्ट्रियालाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको छ ।
फ्रान्सको जितमा फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे ।

५६ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे । ६५ औं मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित अष्ट्रियालाई ४ अंक जोडेर पुछारमा छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.