• Trending:

कलाकार बुद्धि तामाङले अनु थिङ्गसँग कसे लगनगाँठो

कलाकार बुद्धि तामाङले अनु थिङ्गसँग कसे लगनगाँठो

Economist Nepal

Fri, Asoj 7 2079

कलाकार बुद्धि तामाङले अनु थिङ्गसँग कसे लगनगाँठो


७ आश्विन २०७९, शुक्रबार

buddhi tamang IRm2zqjp0L

काठमाडौं । कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले आज (शुक्रबार) मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । चलचित्रमा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक भिडियो, टेलिफिल्म र फिचर फिल्ममा निकै व्यस्त छन् । बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.