• Trending:

सभापति देउवामाथि दवाव बढाउन शेखर कोइराला पक्षको भेला

सभापति देउवामाथि दवाव बढाउन शेखर कोइराला पक्षको भेला

Economist Nepal

Fri, Asoj 7 2079

सभापति देउवामाथि दवाव बढाउन शेखर कोइराला पक्षको भेला


७ आश्विन २०७९, शुक्रबार

shekhar gagan team meeting

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ ।

विशेष गरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो ।

जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.