• Trending:

अभिनेता दयाहाङ्ग राईलाई पुत्र लाभ

अभिनेता दयाहाङ्ग राईलाई पुत्र लाभ

Economist Nepal

Fri, Asoj 7 2079

अभिनेता दयाहाङ्ग राईलाई पुत्र लाभ


७ आश्विन २०७९, शुक्रबार

DayahangRai1 20220923160437

काठमाडौं । अभिनेता दयाहाङ राईलाई पुत्रलाभ भएको छ । उनकी पत्नी गायिका बेनुकाले शुक्रबार छोरालाई जन्म दिएकी हुन् । काठमाडौंको बसुन्धारास्थित इशान अस्पतालमा बेनुकाले १० वर्षपछि दोस्रो सन्तानको जन्म दिएकी हुन् ।

दयाहाङको यसअघि नै एक छोरा छन् ।
नेपाली फिल्म क्षेत्रमा व्यस्त कलाकारको रुपमा चिनिएका उनी फूलबारी फिल्मको सुटिङमा व्यस्त छन् । यतिबेला उनी सुटिङ छाडेर श्रीमतीको स्यहारमा लागेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.