• Trending:

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध – Naya Page 2022

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध – Naya Page 2022

Economist Nepal

Sat, Asoj 8 2079

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध – Naya Page 2022


८ आश्विन २०७९, शनिबार

mugling pahiro
फाइल फोटो

चितवन । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । गए राति १२ बजेतिर भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । गन्तव्यमा हिँडेका सयौं सवारी साधन र यात्रु बाटैमा रोकिएका छन् । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.