• Trending:

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

Economist Nepal

Sat, Asoj 8 2079

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो


८ आश्विन २०७९, शनिबार

mugling

चितवन । पहिरोका कारण बन्द भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ । गए राति १२ बजेतिर भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् । नारायणगढ-मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.