• Trending:

राष्ट्रसंघ महासभामा शेहबाज सरिफले भने, ‘पाकिस्तानीको जीवन परिवर्तन भएको छ’

राष्ट्रसंघ महासभामा शेहबाज सरिफले भने, ‘पाकिस्तानीको जीवन परिवर्तन भएको छ’

Economist Nepal

Sat, Asoj 8 2079

राष्ट्रसंघ महासभामा शेहबाज सरिफले भने, ‘पाकिस्तानीको जीवन परिवर्तन भएको छ’

८ आश्विन २०७९, शनिबार

pakistan pm shehbaz sharif

न्युयोर्क । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले विनाशकारी बाढीलाई ध्यानमा राख्दै जलवायु प्रकोप आफ्नो देशमा मात्र सीमित नराख्ने बताएका छन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन् ।

‘पाकिस्तानमा जे भयो अब रहने छैन’ उनले भने । ‘पाकिस्तानले ग्लोबल वार्मिङको प्रभावको यो भन्दा कडा र विनाशकारी उदाहरण कहिल्यै देखेको छैन । पाकिस्तानीको जीवन सधैंको लागि परिवर्तन भएको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.