• Trending:

रेल चढेर धनुषाको विदेह पुगे ओली

रेल चढेर धनुषाको विदेह पुगे ओली

Economist Nepal

Sat, Asoj 8 2079

रेल चढेर धनुषाको विदेह पुगे ओली


८ आश्विन २०७९, शनिबार

rr1664001576

धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया पुगेका छन् । शनिबार जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुगेका ओली त्यहाँ रेलको टिकट काटेर तीनकोरिया गएका हुन् । तीनकोरियामा आज एमालेको पार्टी प्रवेश कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा सहभागी हुन् ओली तीनकोरिया पुगेका हुन् । ओली समय भन्दा ढिला पुगेका कारण जनकपुरबाट जयनगर गुड्ने रेल १ घण्टा ढिलो गुडेको थियो । बिहान ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.