• Trending:

कृषिविद् धनेज थापा काठमाडौं २ मा विवेकशील साझा पार्टीको उम्मेदवार

कृषिविद् धनेज थापा काठमाडौं २ मा विवेकशील साझा पार्टीको उम्मेदवार

Economist Nepal

Sat, Asoj 8 2079

कृषिविद् धनेज थापा काठमाडौं २ मा विवेकशील साझा पार्टीको उम्मेदवार


८ आश्विन २०७९, शनिबार

Dhanej Thapa.JPG

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौ क्षेत्र नम्बर २ मा कृषिविद् धनेज थापालाई उम्मेदवारी प्रस्तुत गरेको छ । काठमाडौं क्षेत्र नम्बर २ मा आज आयोजित कार्यक्रमका बीच पार्टीका युवा नेता थापालाई उम्मेदवार घोषणा गरेको हो । थापा पिएचडी स्कलर हुन् ।

लामो समयदेखि भूमि, कृषि, जलवायु अनुकूलन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरिरहेका थापाले आफ्नो क्षेत्रमा उच्च छबी बनाएका छन् । पछिल्लो समय थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा समेत नीतिगत योगदान पुर्‍याएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.