• Trending:

सिराहामा शालनालसहित शिशुको शव भेटियो

सिराहामा शालनालसहित शिशुको शव भेटियो

Economist Nepal

Sun, Asoj 9 2079

सिराहामा शालनालसहित शिशुको शव भेटियो


९ आश्विन २०७९, आईतवार

nali

सिरहा । सिरहाको गोलबजरमा नाला (ढल) मा शालनालसहितको नवजात शिशुको शव फेला परेको छ । गोलबजार नगरपालिका- ६ मा महिना पुगिसकेको जस्तो देखिने शालनालसहितको शिशु (छोरा) को शव नालामा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो ।

स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पाठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदीप पौड्यालले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अवैध सम्वन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ । प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.