• Trending:

सिद्धार्थ बैंकको दशैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत ‘क्यास ब्याक’

सिद्धार्थ बैंकको दशैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत ‘क्यास ब्याक’

Economist Nepal

Sun, Asoj 9 2079

सिद्धार्थ बैंकको दशैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत ‘क्यास ब्याक’

९ आश्विन २०७९, आईतवार

CashBack2022 09 25 12 12 32

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा ‘दशैंको बहार, क्यास ब्याक उपहार’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो । यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.