• Trending:

परिवर्तन राई प्रदेश-१ को मुख्य महान्यायाधिवक्ता नियुक्त

परिवर्तन राई प्रदेश-१ को मुख्य महान्यायाधिवक्ता नियुक्त

Economist Nepal

Sun, Asoj 9 2079

परिवर्तन राई प्रदेश-१ को मुख्य महान्यायाधिवक्ता नियुक्त


९ आश्विन २०७९, आईतवार

pradesh 1 20220925132115

विराटनगर । प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त भएका छन् । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले बिहीबार राईलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

यसअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्री राईले परिवर्तनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्ता राईलाई प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ खुवाइएका छ्न् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मुख्यन्यायाधिवक्ता राईले आइतबार नै पदभार सम्हालेका हुन् । २० वर्षदेखि कानुन व्यसायीको रुपमा काम गरिसकेका राईले एमएलसम्मको अध्ययन गरेका छन् । खोटाङको साकेला गाउँपालिका-२ स्थायी घर भएका राई नेकपा एस निकट कानुन व्यवसायी हुन् ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.