• Trending:

भयावह बन्दै डेंगुको ‘प्रकोप’ : एकैदिन १ हजार ५०४ जना संक्रमित, २९ जनाको मृत्यु

भयावह बन्दै डेंगुको ‘प्रकोप’ : एकैदिन १ हजार ५०४ जना संक्रमित, २९ जनाको मृत्यु

Economist Nepal

Sun, Asoj 9 2079

भयावह बन्दै डेंगुको ‘प्रकोप’ : एकैदिन १ हजार ५०४ जना संक्रमित, २९ जनाको मृत्यु


९ आश्विन २०७९, आईतवार

Teku Hospital 5 scaled 1

काठमाडौं : पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो ।

नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै नेपालमा साढे २४ हजार जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

city

संक्रमितमध्ये सवैभन्दा बागमती प्रदेशमा १९ हजार रहेका छन् । यस्तै लुम्बिनीमा २ हजार ८ सय ७२, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश १ मा ७ सय ५३, गण्डकीमा ५३७, मधेश प्रदेशमा ३ सय २३, कर्णालमा २ सय ३० जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको छ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.