• Trending:

समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा

समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा

Economist Nepal

Mon, Asoj 10 2079

समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा


१० आश्विन २०७९, सोमबार

Gokul Baskota 1

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को, किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचीलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘समानुपातिक सूचीमा को, किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशीता हो । कम-बेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशिता हो ।’

city

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् । ‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उम्मेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैंसीका अघि विरही भाकामा वीन नबजाऊ, मित्रजन !,’ उनले लेखेका छन् ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.