• Trending:

निर्वाचन बहिष्कार गर्दै चार दलले घोषणा गरे विरोधका कार्यक्रम

निर्वाचन बहिष्कार गर्दै चार दलले घोषणा गरे विरोधका कार्यक्रम

Economist Nepal

Mon, Asoj 10 2079

निर्वाचन बहिष्कार गर्दै चार दलले घोषणा गरे विरोधका कार्यक्रम


१० आश्विन २०७९, सोमबार

Mohan baidhya kiran dharmendra bastola kanchan

काठमाडौं । आसन्न निर्वाचन बहिष्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिष्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार संघर्षका कार्यक्रमहरु

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

असोज २३ गते – चितवन
असोज २५ गते – जनकपुर
असोज ३१ गते – विराटनगर
कात्तिक २ गते – पोखरा
कात्तिक ४ गते – बुटवल
कात्तिक १७ गते – सुर्खेत
२०७९ कात्तिक १९ गते – धनगढी
२०७९ कात्तिक २३ गते – काठमाडौं

city
big
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.