• Trending:

दशैंको चहलपहल : बजारमा बढ्यो भिडभाड {फोटो फिचर}

दशैंको चहलपहल : बजारमा बढ्यो भिडभाड {फोटो फिचर}

Economist Nepal

Mon, Asoj 10 2079

दशैंको चहलपहल : बजारमा बढ्यो भिडभाड {फोटो फिचर}


१० आश्विन २०७९, सोमबार

kathmandu vid 2

काठमाडौं । यस वर्षको दशैँ आज (सोमबार) बाट शुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेका छन् ।

दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दशैँको पहिलो दिन हो भने १९ असोज बुधबार दशैंको टीकाको दिन हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दशैं शुरु भएसँगै पढाई, रोजगार र व्यापारको सिलसिलामा काठमाडौं आएकाहरु धमाधम गाउँ फर्किन लागेका छन् । यही बेला काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड बढ्दै गइरहेको छ ।

city
kathmandu vid 1
kathmandu vid 2 1
kathmandu vid 3
kathmandu vid 4
kathmandu vid 5
kathmandu vid 6
kathmandu vid 7
kathmandu vid 8
kathmandu vid 9
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.