• Trending:

थप ५३ मा कोरोना संक्रमण, ८४ जना निको

थप ५३ मा कोरोना संक्रमण, ८४ जना निको

Economist Nepal

Mon, Asoj 10 2079

थप ५३ मा कोरोना संक्रमण, ८४ जना निको


१० आश्विन २०७९, सोमबार

korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकभर ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६२४ जनामा गरिएको परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ सय २५ जनामा गरिएको पीसीआर परीक्षणमा ३९ जना र १७ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा १४ जनामा संक्रमण देखिएको हो । सोही अवधिमा ८४ जना कोरोना संक्रमित निको भएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आज मुलुकभर १,१७८ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.