• Trending:

इङल्याण्डसँग बराबरीमा रोकियो जर्मनी – Naya Page

इङल्याण्डसँग बराबरीमा रोकियो जर्मनी – Naya Page

Economist Nepal

Tue, Asoj 11 2079

इङल्याण्डसँग बराबरीमा रोकियो जर्मनी – Naya Page


११ आश्विन २०७९, मंगलवार

England germany 6WZBXZSq52

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा जर्मनी इङल्याण्डसँग ३-३ गोल अन्तरको बराबरीमा रोकिएको छ ।

सोमबारको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५२ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा काइ हार्भटेजले अग्रता दोब्बर पारेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तर, खेलको ७१ औं मिनेटमा ल्युक श, ७५ औं मिनेटमा मासोन माउन्ट र ८३ औं मिनेटमा पेनाल्टीमार्फत इङल्याण्डका लागि गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्‍याएका थिए ।

city

खेलको ८७ औं मिनेटमा हार्भटेजले अर्को एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यससँगै समूह सीमा जर्मनीले ६ खेलबाट ७ र इङल्याण्डले समान खेलबाट ३ अंक हात पारेको छ ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.