• Trending:

सूर्या लाइफ इन्स्योरेन्सका शेयर धनीको हात खाली

सूर्या लाइफ इन्स्योरेन्सका शेयर धनीको हात खाली

Economist Nepal

Tue, Asoj 11 2079

सूर्या लाइफ इन्स्योरेन्सका शेयर धनीको हात खाली


११ आश्विन २०७९, मंगलवार

surya life 1

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ । कम्पनीको ९ असोजमा बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७-७८ मा शेयर धनीलाई बाँड्न मिल्ने गरी नाफा कमाएको भए पनि ज्योति लाईफसँग मर्जरको प्रक्रियामा रहेकाले अहिले लाभांश नबाँड्ने घोषणा गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.