• Trending:

अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको अग्रता

अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको अग्रता

Economist Nepal

Tue, Asoj 11 2079

अञ्जन विष्टको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको अग्रता


११ आश्विन २०७९, मंगलवार

bista

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटवल खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् ।

anjan bista

अञ्जनले खेलको १८ औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७ औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.