• Trending:

दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के गर्न पाउँछन्, के पाउँदैनन् (पूर्णपाठ)

दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के गर्न पाउँछन्, के पाउँदैनन् (पूर्णपाठ)

Economist Nepal

Tue, Asoj 11 2079

दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के गर्न पाउँछन्, के पाउँदैनन् (पूर्णपाठ)

उम्मेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नु पर्ने


११ आश्विन २०७९, मंगलवार

nirbachan

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो ।

निर्देशनमा दल तथा उम्मेदवारहरूले गर्न हुने र नहुने कुराहरूबारे निर्देशन दिइएको छ । निर्देशनको ४९ नम्बर बुँदामा उम्मेदवारी दिन चाहने व्यक्तिले बहालवाला पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । त्यसै गरी उम्मेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नु पर्नेलगायत समावेश छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानूनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम मंगलबार बसेको बैठकले निर्देशन दिने निणर्य गरेको हो ।

city

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.