• Trending:

युुगान्डामा इबोला संक्रमण बढ्दै, पाँच जनाको मृत्यु

युुगान्डामा इबोला संक्रमण बढ्दै, पाँच जनाको मृत्यु

Economist Nepal

Wed, Asoj 12 2079

युुगान्डामा इबोला संक्रमण बढ्दै, पाँच जनाको मृत्यु


१२ आश्विन २०७९, बुधबार

ebola nm3I3yEJ6M

कम्पाला । अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूूएचओको भनाइ छ । मध्य युुगान्डाका तीन जिल्लाहरुमा मृत्युु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुुष्टि भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ । यसैबीच आफूहरू सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आफूूहरुलाई सुुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । एजेन्सी

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.