• Trending:

रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै

रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै

Economist Nepal

Wed, Asoj 12 2079

रवीन्द्र मिश्र आज राप्रपा प्रवेश गर्दै


१२ आश्विन २०७९, बुधबार

rabindra rajendra

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दैछन् ।
राष्ट्रिय सभागृह काठमाडौंमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन् । कार्यक्रम आज दिउँसो १ बजे हुँदैछ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रहेका मिश्रले यसअघिनै पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलगिएका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.