• Trending:

१० जनामा कोभिड देखिएपछि चिनियाँ शहरमा लकडाउन, सर्वसाधरण उत्रिए विरोधमा

१० जनामा कोभिड देखिएपछि चिनियाँ शहरमा लकडाउन, सर्वसाधरण उत्रिए विरोधमा

Economist Nepal

Wed, Asoj 12 2079

१० जनामा कोभिड देखिएपछि चिनियाँ शहरमा लकडाउन, सर्वसाधरण उत्रिए विरोधमा


१२ आश्विन २०७९, बुधबार

china whuan j9ioA5vytn

बेइजिङ । केही व्यक्तिमा कोभिड संक्रमण देखिए लगत्तै दक्षिणी चीनको औद्यागिक शहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्बसाधरणले विरोध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौं मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।

एक करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौं मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ’ भनेर चिच्याएको सुन्न सकिन्छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.