• Trending:

चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

Economist Nepal

Wed, Asoj 12 2079

चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक


१२ आश्विन २०७९, बुधबार

dui nambari film 1536x704 1

काठमाडौं । नेपाली चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारी गरेको चलचित्र ‘दुई नम्बरी’ मा कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङको अभिनय रहेको छ । चलचित्रको ट्रेलरमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.