• Trending:

हेली एभरेष्टले थप्यो नयाँ हेलिकप्टर

हेली एभरेष्टले थप्यो नयाँ हेलिकप्टर

Economist Nepal

Wed, Asoj 12 2079

हेली एभरेष्टले थप्यो नयाँ हेलिकप्टर


१२ आश्विन २०७९, बुधबार

Heli Everst

काठमाडौं : हेली एभरेष्ट प्रा.लिले नयाँ हेलिकप्टर ल्याएको छ । पर्यटन दिवसको अवसर पारेर हेली एभरेष्टले नयाँ हेलिकप्टर ल्याएको हो ।

अब योसँगै हेली एभरेष्ट प्रा.लिले हेलिकप्टरको संख्या तीन पुगेको छ । यसको सिट संख्या ५ सिट रहेको छ । अहिले ल्याउन लागिएको हेलिकप्टर बी २ हो । हेली एभरेष्ट सँग अहिले भएका हेलिकप्टरहरु भने बी ३ हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Heli

गुणस्तरीय र सुरिक्षत यात्राको निरन्तरता अन्तरगत यो नयाँ हेलिकप्टर ल्याइएको हेली एभरेष्ट प्रा.लिका प्रबन्धक निर्देशक फुरगेल्जे शेर्पाले बताए । यो हेलीकप्टरको इन्जीन नेपालको वाताबरण अनुकुल भएको उनको भनाई छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.