• Trending:

मन्त्रिपरिषदले गर्‍यो आठ कर्णेलको बढुवा

मन्त्रिपरिषदले गर्‍यो आठ कर्णेलको बढुवा

Economist Nepal

Wed, Asoj 12 2079

मन्त्रिपरिषदले गर्‍यो आठ कर्णेलको बढुवा


१२ आश्विन २०७९, बुधबार

deuwa cabinet

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि नेपाली सेनाका आठ प्रमुख सेनानीको महासेनानी (कर्णेल) मा बढुवा गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गरेपछि अघिल्लै दिन सरकारले आज मेजरलाई कर्णेलमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘नेपाली सेनाको साधारण सेवातर्फका वीरेन्द्र मल्ल ठकुरी समेत आठ प्रमुख सेनानीको महासेनानीमा बढुवा गरी पदस्थापन गर्ने निणर्य भएको छ’, ती मन्त्रीले भने, ‘महासेनानीहरुको पदस्थापन कहाँ-कहाँ भयो भन्नेबारे चाहिँ अहिल बताउन सक्दिनँ ।’

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.