• Trending:

‘कमेडियन’ हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस

‘कमेडियन’ हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस

Economist Nepal

Wed, Asoj 12 2079

‘कमेडियन’ हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस

१२ आश्विन २०७९, बुधबार

himesh panta

काठमाडौं । पहिलो ‘कमेडी च्याम्पियन’ हिमेश पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन् ।

पार्टीले उनलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्षतर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.