• Trending:

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

Economist Nepal

Wed, Asoj 12 2079

एमालेले बोलायो सचिवालय बैठक


१२ आश्विन २०७९, बुधबार

amale meeting

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आह्वान गरिएको छ । बैठक बिहीबारका लागि बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्नेछ । बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन । तर, यही असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.