• Trending:

अख्तियार अनुसन्धान आयोग हेटौंडाद्वारा वार्षिक प्रतिवेदन पेस

अख्तियार अनुसन्धान आयोग हेटौंडाद्वारा वार्षिक प्रतिवेदन पेस

Economist Nepal

Wed, Asoj 12 2079

अख्तियार अनुसन्धान आयोग हेटौंडाद्वारा वार्षिक प्रतिवेदन पेस


१२ आश्विन २०७९, बुधबार

NR RUPANDEHI scaled

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले आज एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगको हेटौँडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुति दिएका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.