• Trending:

एमालेको सचिवालय बैठक बस्दै, मुख्य एजेण्डा उम्मेदवार छनोट

एमालेको सचिवालय बैठक बस्दै, मुख्य एजेण्डा उम्मेदवार छनोट

Economist Nepal

Thu, Asoj 13 2079

एमालेको सचिवालय बैठक बस्दै, मुख्य एजेण्डा उम्मेदवार छनोट


१३ आश्विन २०७९, बिहीबार

amale 3

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने जनाइएको छ ।

बैठकको एजेण्डाबारे जानकारी गराइएको छैन । तर, यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उम्मेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उम्मेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.