• Trending:

दशैंअघि शेयर कारोबार हुने आज अन्तिम दिन

दशैंअघि शेयर कारोबार हुने आज अन्तिम दिन

Economist Nepal

Thu, Asoj 13 2079

दशैंअघि शेयर कारोबार हुने आज अन्तिम दिन


१३ आश्विन २०७९, बिहीबार

share

काठमाडौं । दशैंअघि शेयर कारोबार गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार शेयर बजार बन्द रहने छ । त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा शुरु हुन्छ । यस कारण शेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउने छन् ।

दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार शेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्ने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.