• Trending:

देउवाले कांग्रेस पदाधिकारीलाई बोलाए बालुवाटार

देउवाले कांग्रेस पदाधिकारीलाई बोलाए बालुवाटार

Economist Nepal

Thu, Asoj 13 2079

देउवाले कांग्रेस पदाधिकारीलाई बोलाए बालुवाटार


१३ आश्विन २०७९, बिहीबार

deuwa scaled

काठमाडौं । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची संशोधनबारे नेपाली कांग्रेस छलफलमा जुटेको छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारीहरुलाई बालुवाटार बोलाएर समानुपातिकतर्फको बन्दसूची संशोधनका लागि छलफलमा जुटेका हुन् । उनले छलफलका लागि पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएको एक पदाधिकारीको सचिवालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ती पदाधिकारीको सचिवालयका अनुसार सभापति देउवाले छलफलका लागि केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई पनि बोलाएका छन् । कांग्रेसको संस्थापनइतर समूह बन्दसूचीमा एकलौटी गरिएको भन्दै असन्तुष्ट छ । उक्त समूहले शुक्रबारसम्म बन्दसूची नसच्याइए विद्रोहको चेतावनी दिइसकेको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.