• Trending:

घर पोत्ने माटो लिन जाँदा ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

घर पोत्ने माटो लिन जाँदा ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

Economist Nepal

Thu, Asoj 13 2079

घर पोत्ने माटो लिन जाँदा ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु


१३ आश्विन २०७९, बिहीबार

dhisko

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-४ राजिपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट राजिपुर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.