• Trending:

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

Economist Nepal

Thu, Asoj 13 2079

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा


१३ आश्विन २०७९, बिहीबार

amal prabesh

सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री पाउनका लागि फ्लोर क्रस गरेका नेकपा समाजवादी केन्द्रका नेता नन्दसिंह बुढा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य रहेका थिए ।

बिहीबार एमाले महासचिव शकंर पोखरेलले उनलाई स्वागत गरेका हुन् । टेलिफोनमा कुरा गर्दै उनले आफु पुरानै घरमा फर्किएको बताए । समाजवादीका अधिकांश नेतालाई नेकपा एमाले भएको आरोप डोल्पामा लाग्दै आएका थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रदेशसभाको टिकट दिने प्रतिवद्धता भएपछि उनी एमालेमा फर्किएको स्रोतले बताएको छ । पछिल्लो समयमा डोल्पाका हरेक पार्टीका गतिविधिमा बुढाले एकलौटी गरेका भन्दै अर्का नेता हंसबहादुर शाही रुष्ट हुँदै आएका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.