• Trending:

भागबण्डा टुङ्ग्याउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

भागबण्डा टुङ्ग्याउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

Economist Nepal

Fri, Asoj 14 2079

भागबण्डा टुङ्ग्याउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै


१४ आश्विन २०७९, शुक्रबार

satta

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् ।

आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निणर्य लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ । हालसम्मको सहमति अनुसार माओवादी केन्द्रले ४४ सिट पाउने भएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८४ सिट लिने सहमति भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गठबन्धनको बैठक पटक-पटक बसे पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार सप्तरी, पर्सा र कास्कीमा सहमति जुट्न अझै बाँकी छ । केही निर्वाचन क्षेत्रमा दोहोरो दाबेदारी रहेका कारण सहमति जुट्न सकेको छैन ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.