• Trending:

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनीत

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनीत

Economist Nepal

Fri, Asoj 14 2079

रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनीत


१४ आश्विन २०७९, शुक्रबार

rekha thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेतृ रेखा थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ ।

थापालाई अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार कार्यसम्पादन समितिमा मनोनीत गरेका हुन् । यसअघि उनलाई राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । थापा आगामी चुनावमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने तयारीमा छिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.