• Trending:

चलचित्र ‘बाबरी’ आजबाट हलमा

चलचित्र ‘बाबरी’ आजबाट हलमा

Economist Nepal

Fri, Asoj 14 2079

चलचित्र ‘बाबरी’ आजबाट हलमा


१४ आश्विन २०७९, शुक्रबार

babari e1660577212682

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बाबरी’ आज (शुक्रबार) बाट प्रदर्शनमा आएको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।

धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका रहेको चलचित्र लभस्टोरी जानरामा तयार भएको सिनेमा हो । आजै ’विक्रम वेधा’ र ‘पीएस वान’ पनि आजैबाट प्रदर्शनमा आएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.