• Trending:

रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु, २८ जना घाइते

रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु, २८ जना घाइते

Economist Nepal

Fri, Asoj 14 2079

रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु, २८ जना घाइते


१४ आश्विन २०७९, शुक्रबार

Russia1 20220930154527

किभ । रसियाले युक्रेनको जापोरिझहिया शहरमा मिसाइल आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको अलजाजीराले जनाएको छ । आक्रणमा परी दर्जनौं नागरिकहरू घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

कार बजारमा भेला भएका सर्वसाधारणमाथि रसियाले मिसाइल आक्रमण गरेको त्यहाँको गर्भनरले बताएका छन् । ‘हालसम्म २३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्,’ गर्भनर ओलेकजेन्डरले उल्लेख गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यहाँ उपस्थित सर्वसाधारणहरु आफन्तहरु भेट्न जम्मा भएको बताइएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार आक्रमणमा कारहरु उडेका थिए भने मानिसहरूको शव यत्रतत्र भएका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.